Rule 12
अन्तर्राष्ट्रिय रोयल्टी संकलन संस्थासँग आवद्ध भएको जनाउ दिनुपर्ने

कुनै संस्थाले अन्तर्राष्ट्रिय रोयल्टी संकलन संस्थासँग आवद्ध भई कुनै काम गरेमा त्यसको जानकारी तुरुन्त रजिष्ट्रारलाई दिनु पर्नेछ ।